२६ सहसचिव/उपसचिवको सरुवा, बाँकेका सीडीओ कुरुम्वाङ इलाका प्रशासन टीकापुरमा

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 08:34 PM

काठमाडाैँ : गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २६ जना सहसचिव/उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयका अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई इलाका प्रशासन कार्यालय टीकापुर कैलालीमा पठाइएको छ, बाँकेको प्रजिअमा  शिवराम गेलाललाई जिम्मेवारी दिइएको छ ।  

यस्तै अध्यागमन विभागमा नारायणप्रसाद भट्टराईलाई पठाइएको छ । यस्तै नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा धर्मेन्द्र मिश्र, लमजुङमा होमप्रसाद लुईँटेल, बैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नवराज सापकोटा, डोटीमा सुनिल खनाल, बाजुरामा गोपालकुमार अधिकारी र मकवानपुरमा भरतमणि पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।  

 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]