पन्जावी गायक लक्कीले गाए ‘फुल बुट्टे सारी’

  फरकसन्देश || २०७७ चैत २३ सोमबार 12:49 PM

काठमाडाैँ : युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले गाएपछि एक पटक फेरि चर्चा भएको गीत ‘फुल बुट्टे सारी’ पन्जावी गायक लक्की सिद्धुले समेत गाएका छन् ।

सिद्धुले गायको गीत संसार ब्लग प्रोडक्सनको आधिकारीक युट्युब च्यानलबाट बाहिर आएको छ । गीतको भिडियो समाचार तयार गर्दा सम्म ३ लाख बढीले हेरिसकेका छन् ।

कोरोनाको कहरका वीच सार्वजनिक यो गीत  महिला, पुरुष, चाइल्ड र लेजेण्डरी भर्सन सिद्धुसम्म पुगेको हो ।

मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात निर्माण युनिटले बिभिन्न भर्सनको रुपमा बाँहिर ल्याउँन थालेको हो ।

यो गीतको पहिलो भर्सन गायिका मेलिना नेवारको स्वरमा आएको थियो । जसमा शब्द तथा संगीत राजराज सिवाकोटीको रहेको थियो ।


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]